अब, राउटे बस्तीमा बाहिरका मान्छेलाई प्रवेश निषेध,,,,

June 7, 2021 385

सुर्खेत : गु’र्भाकोट नगरपालिका–११ का दुई युवतीमा’थि यौ’न दु’व्र्यव’हार भएपछि प्रदेश सरकारले राउटे बस्तीमा बाहिरका मान्छेहरुलाई प्रवेशमा रोक लगाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार मान्छेहरूलाई बस्तीमा प्रवेश रोक्नका लागि करिब तीन दर्जन सुरक्षाकर्मी खटाइएको छ । मुख्यमन्त्री शाहीले भने, ‘अहिले त्यहाँ अन्य कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।

अहिले सशस्त्र प्रहरी निरी’क्षकको क’माण्डमा ३४ जनाभन्दा बढी प्रहरी ख’टाइएको छ ।’ केही दिनअघि दुई राउटे युव’तीमा’थि यौ’न दु’र्व्यव’हार भएको भिडियो भाइरल भएपछि प्रह’रीलाई राउटे बस्तीमा सुरक्षा क’डा बनाउन निर्देशन दिइएको छ ।

दुई युव’तीमा’थि भएको घटना निन्दनीय भएको बताउँदै दोषीलाई कडा का’रवाही गर्न निर्देशन दिइसकेको पनि उनले बताए । राउटे बस्तीका युवती’लाई पूर्ण रुपमा सुरक्षाको

ग्या’रेन्टी गर्न त्यहाँको तीन समूहका तीनै राउटे मुखियालाई बोलाएर छलफल गरेको पनि मुख्यमन्त्री शाहीले बताएका छन् । त्यससका लागि युवतीलाई काउ’न्सिल गर्न तीन सदस्यीय कार्यदल नै खटाइएको उनले बताए ।

प्रतिकृया दिनुहोस्