उडान ब’न्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको श’व अ-ड्कियो !

June 9, 2021 610

क्वालालम्पुर : अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको श’व अ’ड्किएको छ ।सरकारले को’रोना स’ङ्क्रमण रोक’थामका लागि अन्तर्राष्ट्रिय उडान ब’न्द गरेको एक

महिनाको अव’धिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको श’व रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।उहाँका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ ।

नेपालले उडान ब’न्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताउनुभयो ।मलेसियामा विभिन्न कारणले जे’ल परेका र जेलको समयावधि सकेर ६५ जना नेपाली घर फर्कने दिन कुरिरहेका छन् ।

मलेसियामा गएको वर्षजस्तो रोजगारी गु’मेर अ’लपत्र पर्ने अवस्था अहिले छैन । क’रार सकिएर घर फर्कने तयारीमा रहेकाहरूलाई कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहेको छ ।

‘पनि पछिल्लो समय को’रोना सङ्क्रमण बढ्दो छ । नेपाली श्र’मिक पनि सङ्क्रमित भइरहेका छन् । तर को’रोना सङ्क्र’मित सबै नेपालीलाई मलेसिया सरकारले आफ्ना ना’गरिक सहर उपचार गरिरहेको राजदूत पाण्डेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्