दु’खद खबर : ग’र्भवती श्रीमतीलाई आउँदैछु भनेर बस चढेका सल्यानका सुरेश र जगतलाई प’हिरोले लग्यो

August 15, 2021 2821

धन क’माएर आउने भन्दै भारत गएका सल्यानका दुई युवा अब कहिल्यै नआउनेगरी अ’स्तायका छन् । हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अ’चानक माथिबाट आएको प’हिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अ’न्त्य भएको हो ।

सल्यानको त्रीवेणी गाउँपालिका–३ टोट्के निबासी सुरेश खत्री र जगत वलीले बस चढ्नु अघि आफुहरु घर आउन लागेको भन्दै आ–आफना श्रीमती र घरपरिवारलाई जानकारी गराएका थिए । २७ गते दिउँसो १२ बजे प’हिरोलो ब’गाएको बस ६ सय मिटर तल टु’क्रटु’क्रा भएको अवस्थमा भेटिएको भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।

सुरेशको श’वलाई फे’ला पारेर आफन्तले हिजो दा’हासं’कार गरेका छन् भने उनिसंगै रहेका जगत भने वे’प’त्ता भएको पि’डितका आफन्त नाता पर्ने तथा एमाले नेतृ पवित्रा केसीले जानकारी दिनुभयो ।

करिब साढे चार महिनाको अवधिमा हि’माचल प्रदेशमा स्याउ टिपेर साथी र आफ्नो समेत गरेर एक जनाले ८० /९० हजार भारतीय रुपैयाँ लिएर आउँदै गरेका श्रीमानको मृ’त्युको खबरले श्रीमती बे’होस अवस्थामा रहेको नेतृ केसीले बताउनुभयो

प्रतिकृया दिनुहोस्