को’रोना जितेर अस्प’तालबाट घर फर्किए खरेल ।

June 1, 2021 248

काठमाडौं : पूर्व प्रहरी तथा सामाजिक अभियन्ता रमेश खरेल अस्पतालबाट घर फर्किएका छन् । कोरो’ना संत्र’मणका कारण उनी गम्भी’र बिरा’मी भएका थिए ।

नियोनियाका कारण उनलाई भेन्टि’लेटरमा समेत राखेर उप’चार गरिएको थियो । करिब तीन साता लामो उपचारपछि उनी सोमबार नेपाल प्रहरी अ’स्पतालबाट डिस्चा’र्ज भएका हुन् ।-

सङ्क्र’मणमा कमी आएपछि अस्पतालमा घटे बिरा’मी, खाली हुँदै बेड !
को’भिड–१९ को सङ्क्र’मण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सि’जनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उप’करणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २०

प्रतिशत मात्र कोरो’नाका बि’रामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्कता नरहेको जनाएको हो । दोस्रो लहरको को’रोना सङ्क्र’मण बढ्दै गएपछि यसअघि कामपाले

१२ वटा अस्पतालसँग सम्झौता गरी आवश्यक पर्ने स्वास्थ्य उपकरण र उपकरण खरिदका लागि आर्थिक सहयोग गरेको थियो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अहिले सञ्चालनमा आएका अस्पतालमा पनि बि’रामीको सङ्ख्या कम रहेकाले तत्कालका लागि थप सञ्चालनको योजना नरहेको हो ।

“बिरा’मीको सङ्ख्या बढे त्यसमा पुनः विचार गरिन्छ”, उहाँले भन्नुभयो, “कामपाको आर्थिक सहयोगमा सामाखुशीस्थित राधा’स्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सि’जनसहित १७४ शय्याको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याए पनि हाल उक्त स्थानमा १६ वटा शय्या मात्र सञ्चालनमा आएको छ ।”

उहाँका अनुसार धेरै सङ्क्र’मित घरमै आ’इसोलेशनमा छन्, केही मात्रै अस्पताल गएकाले पनि निर्माण भएको अक्सिज’नसहितका अस्प’तालहरुमा श’य्याअनुसार बिरामी नभएका हुन् ।

त्यस्तै कामपाकै सहयोगमा सञ्चालित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयु’र्वेदिक अस्पताल पनि जम्मा सङ्ख्याको २० प्रतिशत मात्रै कोरो’नाका बि’रामीले उप’चार गराइरहेको कामपाको भनाइ छ ।

हाल कामपामा ६१ हजार ९२४ को’रोना स’ङ्क्रमित रहेकामा ५० हजार ६८९ जना निको भएका छन् भने १० हजार १२५ होम आइसोलेशन र १७० संस्थागत आइसो’लेशनमा रहेका छन । त्यस्तै हाल १० हजार ८१६ सक्रिय सङ्क्र’मितमध्ये ५२१ ले अस्पतामा उप’चार गराइरहेका छन् ।

कोरो’नाका कारण ४१९ जनाले ज्या’न गु’माएको तथ्याङ्कमा उल्लेख छ । को’भिडका बि’रामीलई उप’चारमा सहज होस् भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ । विरा’मीलाई अस्पतालमा पुग्न सहज

‘भनी कोभि’ड–१९ का बि’रामीका लागि फोन नं १०२ मार्पmत १० वटा र नन् को’भिड बिरा’मीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा कामपाले सञ्चालनमा ल्याएको छ । यी माध्यमबाट हालसम्म २२ हजार को’भिड सङ्क्र’मित बिरामी र १२ हजार नन् को’भिड बिरा’मीले सेवा लिएका छन् । – रासस

प्रतिकृया दिनुहोस्