इ’न्डियन आइडल-१२ को उ’पाधि पवनदीप राजनले जिते :

August 16, 2021 719

पवनदीप राजनले १२ औं सं’स्करणको गायन रियालिटी शो इन्डियन आ’इडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अ’वसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।

उनले सनमुख प्रिया, अरूणीता कां’जीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्।

२४ वर्षे प’वनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।

गायनमा मात्र नभएर उनी वा’द्यवाधन मा पनि उत्तिकै पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हा’र्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्।
#setopati बाट

प्रतिकृया दिनुहोस्