बाटो राम्रो नबनाएपछी स्थानीयले वडा अध्यक्षको कठलो समाते

August 30, 2021 264

मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठलाई फोनमा झुट बोलेको भन्दै स्थानीयले कठालोमा समातेका छन ।

मेलुङ सडक गुणस्तरीय बनाउन नसकेको र फोनमा झुटो बोलेको विषयलाई लिएर आक्रो`शित स्थथानीयले अध्यक्षको कठालो समातेका हुन्। आज बिहान मेलुङ गाउँपालिका वडा नम्बर ३ मुकुनेमा जनक बहादुर तामाङलाई

उपचारको लागि अस्पताल लैजानका लागि गाडी बोलाएको तर, पहिरोका कारण सडक अवरु`द्ध भएपछि गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठलाई फोन गरेर डोजरले बाटो खोली दिन आग्रह गरेका थिए ।
अध्यक्ष श्रेष्ठले फोनमा ‘म चरिकोट छु ।

मैले बाटो सफा गर्न भनिदिन्छु भने पनि बाटो सफा नगरेको हो एकै छिनमा बिरामी बोक्नेहरु जोरधारा पुग्दा श्रेष्ठ सोही ठाउँमा भेटिएपछि स्थानीयले कठालो समातेका थिए।

कार्यलय पुग्ने बाटो समेत गुणस्तर बनाउन नसक्ने’ भन्दै स्थानीयले अध्यक्ष माथी यस्तो व्यबहार गरेको हो । रंगीन नेपाल बाट

प्रतिकृया दिनुहोस्