तपाइको आजको दिन शुभ,अशुभ कस्तो हेर्नुहोस राशिफल

September 19, 2021 492

आज मिति २०७८-०६-०४ गते सोमबार कस्तो होला त तपाईंको आजको दिन हेर्नुस ज्योतिष राशिफल अनुसार।

मेष
(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन मेष राशिका लागि भने सानो प्रयासले पनि रोकिएको काम बने योग रहेको छ । भने आजको दिन लामो दुरिको यात्रा हुने योग रहेको छ। भने घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ । आफन्तहरुको सहयोग पनि प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ ।

वृष
(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
यी राशिका लागि भने आजको दिनमा भौतिक साधनका पनि क्षति हुने सम्भावना रहेको छ भने काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । । रुपैँया पैसा भने खर्च गर्नुपर्नेछ । शरिरमा सामान्य रोग देखा परि केही समस्याले सताउन सक्ला ।

मिथुन
का,की,कू,घ,ङ,छ,के,को
मिथुन राशिका लागि भने आजको आटेको काम बन्ने योग रहेको छ भने मन लाएर काम गर्नु होला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । भने अन्य कुरामा सुखले साथ दिनेछ । समयको भने बचत गर्नुहोला ।

कर्कट
ही,हू,हे,हो,डा,डी,डु,डे,डो
यी राशिका लागि भने आजको दिनमा राम्रो धन लाभ हुने योग रहेको छ । भने लामो समयदेखि रोकिएको काम बन्ने योग रहेको छ ।भने नयाँ काम सुरु गर्ने समय पनि रहेको छ । भने पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । आम्दानीका स्रोतमा कमी हुने छैन । नसोचेको स्रोत बाट पनि धनको आगमन हुने दिन रहेको छ । भने आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ ।

सिंह
मा,मी,मू,मे,मो,टा,टी,टू,टे
यी राशिका लागि भने आजको दिन सामान्यतया दिन एकदम राम्रो रहेको छ । भने साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय रहेको छ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला ।

कन्या
टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
यी राशिका लागि भने आज काममा अल्छी पना देखा पर्ला। भने कोहि कसै सङग साना तिना लफडा पर्न नि सक्ने योग रहेको हुनाले साबधान रहनु होला । भने आज यतिकै बिना काममा पनि धन खर्च हुने योग रहेको छ।
तुला
रा,री,रु,रे,रो,ता,ती,तू,ते
यी राशिका लागि भने आजको दिन नोकरी तथा जागिरमा सानातिना समस्या आइपर्न सक्ने योग रहेको छ त्यसैले होसियार रहनुहोला।नयाँ कामको सुरुवात खासै राम्रो छैन । श्रमको उचित मूल्यांकन हुनेछ । काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । ब्यापारमा भने लाभ मिल्ने योग रहेको छ।
बृश्चिक
तो,ना,नी,नू,ने,नो,या,यी,यू
यी राशिका लागि भने आज सोचेको काम सम्पन्न हुनाले मन खुशी होला। भने घरपरिवार सङ्ग पनि राम्रो सम्बन्धको बिस्तार होला ।सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला। दिन मनोरन्जका साथ बित्नेछ ।
धनु
ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
यी राशिका लागि भने आज नोकरीमा गरेका प्रयासहरु फलदायक हुनेछ। लामोदुरिको यात्रा बाट धन लाभ हुने योग रहेको छ ।परिवारबाट टाढा बस्नुपर्ने छ । आम्दानीको स्रोत समेत बढ्नेछ । सामान्यतया दिन ठिकै छ।

मकर
भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे
यी राशिका लागि भने आज सामान्य रुघाखोकिले सताउला। शत्रुहरु सक्रिय हुनेछ त्यसैले सजक रहनुहोला । स्वास्थ्यमा केही समस्या आउनाले काममा बाधा पुग्न सक्ला।बिना कारण खर्च बढ्ने छ । स्वाथ्यमा समस्या आउने सङ्केत रहेको छ।

कुम्भ
गू,गे,गो,सा,सी,सू,से,सो,दा
यी राशिका लागि भने आजको दिन पढाई लेखाइमा मन जानेछ । भने अधुरा कामहरु पनि सम्पन्न हुने योग रहेको छ। भने आफन्तहरु बाट सहयोग पाउने योग रहेको छ।बुद्धिले गर्दा राम्रो काम हुनेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् ।
मीन
दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
यी राशिका लागि भने आजको दिन प्रशम्सा गर्नेहरु बढ्ने छ। भने सोचेको कार्यमा सफलता पाउनुका साथै आर्थिक मुनाफा हुने योग रहेको छ । आफुले सोचेको भन्दा बढी मुनाफा हुनाले मन खुशी होला ।ब्यापार तथा उधोग ब्यबसाय बाट मनग्य मुनाफा हुने योग रहेको छ ।

प्रतिकृया दिनुहोस्