अन्तर्राष्ट्रिय

युएई भिषा अपडेट: नेपालीलाई युएई प्रवेशमा थप सहज

युएई भिषा अपडेट: नेपालीलाई युएई प्रवेशमा थप सहज

Posted in अन्तर्राष्ट्रिय
संयुक्त अरब ईमिरेट्स (युएई) ले युएई छोडेको ६ महिना कटेकाहरुलाई पुन: युएई प्रवेश सहज बनाएको छ । तर त्यसरी जानेहरुले कोभिड १९ विरुद्दको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ भनें भिसाको म्याद कायम हुनुपर्नेछ । त्यस्ता व्यक्तिहरुलाई आज (सेप्टेम्वर १२) देखि प्रवेश सहज बनाउने जानकारी युएईको सम्वन्धित सरकारी निकायले दिएको छ । ईमिरेट्स न्यूज एजेन्सी (वाम) का अनुसार भिसाको म्याद बाँकी रहेका, खोपको मात्रा पूर्ण लगाएकाहरुलाई युएई छोडेको ६ महिना कटेको भएपनि प्रवेश दिईने भएको हो ।यस अगाडी गत अगष्ट ५ देखि कोभिड १९ विरुद्दको खोपको पूर्ण मात्रा लगाएकाहरुलाई युएई प्रवेशमा सहज बनाइएको भएपनि युएई छोडेको ६ महिना कटिसकेकाहरुका सम्वन्धमा भनें के गर्ने भन्ने व्यवस्था थिएन । युएई छोडेपनि कोभिडका कारण फर्किन नपाएकाहरुलाई नयाँ व्यवस्थाले सहज हुनेछ । युएईका जिम्मेवार निकायहरु एनसिईएमए तथा आइसिएले गरेको निर्
इ’न्डियन आइडल-१२ को उ’पाधि पवनदीप राजनले जिते :

इ’न्डियन आइडल-१२ को उ’पाधि पवनदीप राजनले जिते :

Posted in अन्तर्राष्ट्रिय
पवनदीप राजनले १२ औं सं’स्करणको गायन रियालिटी शो इन्डियन आ’इडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अ’वसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्। उनले सनमुख प्रिया, अरूणीता कां’जीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्। २४ वर्षे प’वनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो । गायनमा मात्र नभएर उनी वा’द्यवाधन मा पनि उत्तिकै पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हा’र्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्। #setopati बाट
उडान ब’न्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको श’व अ-ड्कियो !

उडान ब’न्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको श’व अ-ड्कियो !

Posted in अन्तर्राष्ट्रिय, परदेश खबर
क्वालालम्पुर : अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको श’व अ’ड्किएको छ ।सरकारले को’रोना स’ङ्क्रमण रोक’थामका लागि अन्तर्राष्ट्रिय उडान ब’न्द गरेको एक महिनाको अव’धिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको श’व रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।उहाँका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालले उडान ब’न्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताउनुभयो ।मलेसियामा विभिन्न कारणले जे’ल परेका र जेलको समयावधि सकेर ६५ जना नेपाली घर फर्कने दिन कुरिरहेका छन् । मलेसियामा गएको वर्षजस्तो रोजगारी गु’मेर अ’लपत्र पर्ने अवस्था अहिले छैन । क’रार सकिएर घर फर्कने तयारीमा रहेकाहरूलाई कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहेको छ । ‘पनि पछिल्लो समय को’रोना सङ्क्रमण बढ्
यूएईले विशेष विमानमार्फत १ सय ५० भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री नेपाल पठाउने

यूएईले विशेष विमानमार्फत १ सय ५० भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री नेपाल पठाउने

Posted in अन्तर्राष्ट्रिय
यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोना भाइरस विरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । यूएईले १ सय ५० भेन्टिलेटरसहित झण्डै १० टन स्वास्थ्य सामाग्री विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो । यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासका अनुसार यूएई सरकारले यी स्वास्थ्य सामग्री आउँदो बुधबार बिहान यूएईको आफ्नै विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो । यूएईले गर्न लागेको यो सहयोग खाडीको देशबाट सरकारी तवरमा गर्न लागेको पहिलो सहयोग हो । नेपाल सरकारको परराष्ट्र मन्त्रालय तथा यूएईमा रहेको नेपाली दूतावासमार्फत कुटनीतिक रुपमा गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिँदै सहयोग गर्न लागेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो । यसैबीच परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्