ताजा खबर

बँदेल मार्न राखेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु

बँदेल मार्न राखेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु

Posted in ताजा खबर
बँदेल मार्न राखेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो। सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको प्रहरी निरीक्षक रोकायाले जानकारी दिए। बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रीमान क्वारेनटाइनमा बसेको बेला, श्रीमती अर्कैसगँ मस्ती गर्दै गरगहना र पैसा लिएर फरार(भिडियो हेर्नुस)

श्रीमान क्वारेनटाइनमा बसेको बेला, श्रीमती अर्कैसगँ मस्ती गर्दै गरगहना र पैसा लिएर फरार(भिडियो हेर्नुस)

Posted in ताजा खबर
वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भै सकेको छ । घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको घर फर्किदा न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ । यस्तै घटना छ अहिले संखुवासभाका तुलशी बिश्वकर्माको । उनकी श्रीमती लक्ष्मी बिश्वकर्मा बिगत एक वर्षदेखि छोराछोरी त्यसै छाडेर बेपत्ता भएकी छिन । तुलशी घर आइ नपुगी नै उनी बेपत्ता भएको तुलशी बताउँछन । संखुवासभाको मादी नगरपालिका १ का तुलशी बिश्वकर्मा बिदेशबाट घर आएर क्वारेन्टाइनमा बसेका थिए । कोरोनाका कारण बिदेशबाट घर फर्किदा अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने नियम भएकाले उनी काठमाडौमा क्वारेन्टाइन मै बसेका थिए । त्यही बेला उनकी श्रीमती हिडेको उनले बताए । आफू घर आउदा छोराहरु त्यसै रुदैँ बसिरहेको आफुले भेटेको उनले बताए । आफुसगँ त्यस्तो केही मनमुटाव नभएको र आफू घर नै आइ नपुगी हिडेकोले किन हिड्यो भन्ने आफुल
पागल बुबा र किड्नी फेल भएकी आमा ! कठै, यी बच्चाको बिचल्ली,पागल अवस्थामा यतिसम्म गर्छन् बुबा (हेर्नुस् भिडियो)

पागल बुबा र किड्नी फेल भएकी आमा ! कठै, यी बच्चाको बिचल्ली,पागल अवस्थामा यतिसम्म गर्छन् बुबा (हेर्नुस् भिडियो)

Posted in ताजा खबर
अर्घाखाँची जिल्लाको एक दुर्गम गाउँमा श्रीमान् मानबहादुर नेपाली नसिक रो गी श्रीमती सृजना नेपाली किड्नी फेल भएपछी जन्मिएका नानीको बि जोग अवस्था छ ।श्रीमान् पा गल भएपछि सुखदुःखको केही कुरा नहुने र घरपरिवार आफैले हेर्नू परेको हुँदा श्रीमतीलाई निकै गाह्रो भएको छ । मा नसिक रोगी भएका मानबहादुर आफ्नै दुनियाँमा ह राउने र घरको निकै दयनीय अवस्था रहेको हामीले पायौं ।मानबहादुर मा नसिक रो गी हुँदा जन्मिएका बालबच्चालाई पढाउने,खुवाउने केही बेवास्ता नभएको र श्रीमती आफैं निकै बि रामी भएको अवस्थामा बाच्नै निकै गाह्रो भएको छ । घरको आर्थिक स्थिति निकै कमजोर भएको हुदा मानबहादुर र सृजना दुबैको उपचार गर्न नसकेको सृजनाले बताइन् ।श्रीमानको मा नसिक अवस्था कमजोर भएको हुँदा उनले श्रीमती र बालबच्चालाई कुट पिट गर्ने,मा र्न खोज्ने, श्रीमतीलाई शो षण गर्ने जस्तो गतिविधि रहेको पाइयो । पा गल श्रीमानबाट ज्या न जोगाउन
ओली सरकार ढ’लेको खबर सुनेपछि मन हल्का भयो : खनाल

ओली सरकार ढ’लेको खबर सुनेपछि मन हल्का भयो : खनाल

Posted in ताजा खबर
काठमाडौं। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपचारपछि बोनसको जीवन प्राप्त गरेको बताएका छन्। भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएका नेता खनालले आफूले बोनसको जीवन प्राप्त गरेको भन्दै, बाँकी जीवनलाई राष्ट्रियता, लोकतन्त्रको रक्षाका लागि समर्पण गर्ने बताए। ‘यो मेरो नाफाको जीवन हो। बोनसको जीवन हो। ७१ वर्ष पार गरिसकेँ। सास रहुन्जेल देश राष्ट्रियता कम्युनिष्ट आन्दोलनको विकास विस्तार र सुदृढिकरणमा लगाउनेछु,’ उनले भने। दुई महिनाको अस्पताल बसाइपछि फर्किएका उनले आफ्नो उ-पचार सफल भएको भन्दै अहिले स्वास्थ्य सहज महसुश गरेको समेत बताए। उनले अन्तिम स्वास रहँदासम्म देशका लागि लागिरहने समेत बताए। खनालले ओली सरकार ढ’लेको खबरले मन हलुंगो भएको बताए। ओलीको दक्षिणपन्थी अधिनायकवादी कदमले देश दु-र्घटनाको संघारमा भारी मन लिएर भारत गएको तर पछि
‘भोलि यो संसार छाडेर जान सक्छु’ मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ‘भन्दै संक्रमित शिक्षिकाले बनाएको अन्ति’म टिकटक भिडियो,,

‘भोलि यो संसार छाडेर जान सक्छु’ मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ‘भन्दै संक्रमित शिक्षिकाले बनाएको अन्ति’म टिकटक भिडियो,,

Posted in Uncategorized, ताजा खबर
मानिसको आयू कति छ भनेर कसैले अनु’मान गर्न सक्दैन तर जीवनमा अनुमान गरेका केही कुरा आकस्मिक रुपमा या भवितब्य भएर हो पूरा हुने गर्छन् । यस्तै एक घटना धनगढीमा भएको छ । एक शिक्षिकाले टिकटकमा ‘ आमा भोलि यो संसार छाडेर जान सक्छु’ भन्दै टिकटक बनाएर अप’लोड गरिन् । दैवको नियति, त्यसको भोलिपल्टै उनले सन्सार छोडेर गइन् । गत बैशाख १८ गते शनिबार सामाजिक सञ्जालमा ‘टिक’टक’मा उनको एक भिडियो अपलोड भएको थियो । त्यस भिडियोमा उनी मास्क लगाएकी, बिरामी र थकित देखिन्छन् । उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थकित छु, जिन्दगीदेखि । सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा । मला’ई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ।’ त्यसकै भोलिपल्ट उनले फेरि थप एक भिडिओ अप’लोड गरिन् । बिस्तरामै सु ति रहेको अवस्थामा उनले भन्दैथिन, ‘कोरोनाको महामारी दिनप्रतिदिन बढीरहेको छ। बोल्न मन छ भने आजै दिल खोलेर बोलौं,
प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेका हुन् : रामनारायण बिडारी

प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेका हुन् : रामनारायण बिडारी

Posted in ताजा खबर
राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मायाजालमा पारेर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले प्रचण्डबिना ओलीले प्रधानमन्त्रीको यात्रा संभव नभएको उल्लेख गरे ।सांसद विडारीले प्रतिनिधि सभामा प्रधानमन्त्री भइसकेको मान्छेको भाषण सुनेपछि दिक्क लागेर धिक्कार भन्न मन लागेको उल्लेख गरे । उनले भने–‘प्रधानमन्त्री भइसकेको मान्छेले संसदमा बोल्ने सैद्धान्तिक कुरा के हो ?एउटा विधी शास्त्रीय,संसदीय कुरा के हो ?नेपाल के गरे विकास हुन्छ ?मैले कति गरेँ अब कति गर्नुपर्छ ?आदि कुरा चाहिन्थ्यो । तर प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेको हुनाले त्यो मायाजालको कुरामै अलमलिए । प्रचण्ड मायाजालमा पर्नुभयो । यदी प्रचण्ड ओलीको मायाजालमा नपरेको भए ओलीजी यो संविधान जारी भएप
काठमाडौंमा दिउंसै महिलाको घाँ’टीबाटै सुनको सिक्री लु’टेर भा’गेका व्यक्ति पक्रा’उ

काठमाडौंमा दिउंसै महिलाको घाँ’टीबाटै सुनको सिक्री लु’टेर भा’गेका व्यक्ति पक्रा’उ

Posted in ताजा खबर
काठमाडौं / महिलाको घाँ’टीबाटै सुनको सिक्री लु’टेको एक युवकलाई कपन प्र’हरीले पक्रा’उ गरेको छ । सिन्धुपाल्चोक भोटेकोसी-२ घर भइ हाल काठमाडौं गोकर्णेश्वर आरुबारी बस्ने २२ वर्षीय अञ्‍जित सुवेदी पक्रा’उ परेका हुन्‌ । सोमबार बूढानीलकण्ठ नगरपालिका-१०, आकासेधारा नजिक ५७ वर्षीया महिलाको घाँ’टीमा लगाएको सुनको सिक्री लु’टेर सुवेदी फ’रार भएका थिए । महानगरीय प्र’हरी प्रभाग कपनका इञ्‍चार्ज प्र’हरी निरीक्षक भगवती तिमिल्सिनाले सुवेदीलाई लु’टिएको सिक्रीसहित पक्रा’उ गरिएको जानकारी दिइन् । निजमाथि आवश्यक का’रबाही गर्न महानगरीय प्र’हरी वृत, बौद्धमा पठाइएको प्रह’रीले जानकारी दिएको छ । यस्तै उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनेर ठ’गी गरेको आ’रोपमा प्रह’रीले एक जनालाई प’क्राउ गरेको छ । पक्रा’उ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–७ बस्ने २६
आमालाई मा’र्न भिरको टुप्पोमा पु’र्याएपछि आमाले भनिन् :छोरा तिमी फर्कने बाटो अफ्ठे’रो छ, नलडी जानु है !

आमालाई मा’र्न भिरको टुप्पोमा पु’र्याएपछि आमाले भनिन् :छोरा तिमी फर्कने बाटो अफ्ठे’रो छ, नलडी जानु है !

Posted in ताजा खबर
एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरं’कुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिस`हरूको स्वास्थ्यव`स्था र कमजोरी देखेर कायर जस्तै गरी डरा’उँथ्यो । यसले गर्दा एकदिन उसले एउटा कठो,र घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढी`हरूलाई तुरुन्तै मारि`दिनू भन्ने व्यहोराको आ`देश दियो । वास्त`वमा त्यो बर्बरिक का’ल थियो र बूढा-बूढीहरूलाई म`र्नको लागि एक्लै छाड्नु सामान्यनै थियो । गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठो`र हुकुम सुनेर उसको मन वे`दनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दै`नथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आमा`लाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृ`त्यु दिनको लागि तयारी गर्यो । स
संक्रमितको श’व नै बनाइयो बन्ध’क :

संक्रमितको श’व नै बनाइयो बन्ध’क :

Posted in ताजा खबर
तानसेन / पाल्पाको तानसेन नगरपालिका–९ मदनपोखराको डाडाडुममा बसोबास । सम्पत्तिका नाममा जनता आवास कार्यक्रमबाट निर्माणाधीन घर । आम्दानीको स्रोत ज्यालादारी काम । निषेधा’ज्ञापछि गाउँघरमै मागेर छाक टार्दै आएका थिए बुद्धिबहादुर विक । विकको स्वास्थ्यमा सम’स्या देखियो । श्रीमती, छोरीहरूले वडाध्यक्ष हरिसुमन रेग्मीको सहयोगमा जेठ १४ गते लुम्बिनी मेडिकल कलेजमा लगियो । स्वाब परीक्षण गर्दा को’रोना पोजिटिभ देखियो । ऋणधन तथा ज्यालादारीबाट ब’चेको केही रकम जुटाएर परिवारले २० हजार धरौटी राखी अस्पतालमा भर्ना गरे । विकको उपचारका क्रममा जेठ १९ गते मृ’त्यु भयो । बुवा कुर्न बसेका छोरीहरू खर्च अभावमा अस्पतालमा भो’कै थिए । विककोे उपचार खर्च १ लाख ७० हजार रुपैयाँ पुगेको थियो । एकातिर अभिभावक गुमाउनुपरेको पी’डा, अर्काेतिर त्यति धेरै रकम अस्पतालमा बुझाउनुपर्ने । उनीहरूसँग पैसाका नाममा १ कौडी बाँकी रहेन । उपचार खर्
भारतको जस्तै नेपालमा भ्वाइस कल सित्तैमा दिन्छौं, डाटाको मूल्य आधा घटाउँछौं : चौधरी ग्रुप

भारतको जस्तै नेपालमा भ्वाइस कल सित्तैमा दिन्छौं, डाटाको मूल्य आधा घटाउँछौं : चौधरी ग्रुप

Posted in ताजा खबर
काठमाडौ । नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको सिजी कम्युनिकेशनले जनाएको छ । लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमतिपत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान कानूनी प्रक्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट पारेको छ । भारतमा सिम किनेपछि अल इण्डिया भ्याईस सित्तैमा, इन्टरनेटपनि सिमिततामा सित्तैमा छ । सिजीले नेपालमापनि त्यही गर्छौ भनिरहेका छन् ।कम्पनीले स्सिताबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बताए । उनले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने कानूनी व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको जानकारी दिए ।