राशि फल

तपाइको आजको दिन शुभ,अशुभ कस्तो हेर्नुहोस राशिफल

तपाइको आजको दिन शुभ,अशुभ कस्तो हेर्नुहोस राशिफल

Posted in राशि फल
आज मिति २०७८-०६-०४ गते सोमबार कस्तो होला त तपाईंको आजको दिन हेर्नुस ज्योतिष राशिफल अनुसार। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको दिन मेष राशिका लागि भने सानो प्रयासले पनि रोकिएको काम बने योग रहेको छ । भने आजको दिन लामो दुरिको यात्रा हुने योग रहेको छ। भने घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ । आफन्तहरुको सहयोग पनि प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यी राशिका लागि भने आजको दिनमा भौतिक साधनका पनि क्षति हुने सम्भावना रहेको छ भने काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । । रुपैँया पैसा भने खर्च गर्नुपर्नेछ । शरिरमा सामान्य रोग देखा परि केही समस्याले सताउन सक्ला । मिथुन का,की,कू,घ,ङ,छ,के,को मिथुन राशिका लागि भने आजको आटेको काम बन्ने योग रहेको छ भने मन लाएर काम गर्नु होला । टाढिएका आफन्तको
सामान्य परिवारमा जन्म लिएर पनि गर्छन् यी राशिका व्यक्तिले शानदार प्रगति, तपाईको कुन ?

सामान्य परिवारमा जन्म लिएर पनि गर्छन् यी राशिका व्यक्तिले शानदार प्रगति, तपाईको कुन ?

Posted in राशि फल
ज्योतिषशास्त्रका अनुसार कुनै पनि व्यक्तिको भाग्य उनीहरु जन्मेको समय, हरेक बच्चाको नाम उसको जन्म समय, दशा नक्षत्र, र ग्रहको स्थितिको हिसाबबाट राख्ने गरिन्छ। त्यसैले राशिले व्यक्तिको जीवनमा एक महत्वपूर्ण भूमिका निभाउँदछ । राशिअनुसार यो कुरालाई यसरी बुझ्न सकिन्छ कि कुन व्यक्तिको स्वभाव कस्तो हुनेछ ? व्यक्तिले आफ्नो जीवनमा कति प्रगति गर्नेछ ? यस्तै तरिकाले ज्योतिषशास्त्रमा ४ राशिका व्यक्ति यस्ता रहेका छन् कि जो सौभाग्यशाली हुन्छन् । यस्ता राशि भएका व्यक्ति सामान्य परिवारमा जन्म लिएर पनि शानदार प्रगति गर्न सक्षम हुन्छन्। यिनीहरुलाई धनी बन्न कसैले पनि रोक्न सक्दैन्। स्थिति र नक्षरको हिसाबबाट तोक्न सकिन्छ। आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ? मेष राशि: राशिमा सबैभन्दा पहिलो राशि मेषको स्वामी भनेर मंगल ग्रहलाई मानिन्छ । मंगलको मेष राशिमा विशेष प्रभाव र कृपा रहन्छ। जसका कारण यो राशि भएका
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असोज २ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असोज २ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in राशि फल
आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज २ गते शनिबार इश्वी सन २०२१ सेप्टेम्बर १८ तारीख भाद्र शुक्लपक्ष त्रयोदशी तिथी धनिष्ठा नक्षत्र सुकर्मा योग कौलव करण चन्द्रमा मकर राशिमा पश्चात कुम्भ राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु शनि प्रदोषव्रत इन्द्रध्वजोत्थान मतछोयके न्हुघया (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य क्षेत्रमा लगाईएको गलन सिलताको कदर हुने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न गर्न सक्नेछन । मध्यान पश्चात भने नयाँकार्यको थालनी तथा आम्दानीको क्षेत्र उत्तम रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्
आजको राशिफल – २०७८ भदाै २६ गते, शनिवार

आजको राशिफल – २०७८ भदाै २६ गते, शनिवार

Posted in राशि फल
मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन केही उदास रहनेछ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिएला। वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूबाट केही सावधान भने रहनुपर्ला। मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह अस्वस्थताले कमजो
हेर्नुहोस राशिफल, तपाईको आजको दिन कस्तो

हेर्नुहोस राशिफल, तपाईको आजको दिन कस्तो

Posted in राशि फल
आज -२३,भाद्र २०७८ बुधवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले साथ दिए पनि मनमा उत्पन्न दुबिधा उत्पन्न हुन सक्छ । शेयर बजारम गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हिँडडुल र यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ छ । सौन्दर्यतामा धन खर्च हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिकताको विकास हुनेछ । आ
निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस  साप्ताहिक राशिफल

निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस साप्ताहिक राशिफल

Posted in राशि फल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्यन अध्या
भदौ २० गते आइतबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

भदौ २० गते आइतबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

Posted in राशि फल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :तपाईको दिन चिन्ता मुक्त्त हुनेछ । कार्यमा बाधा हुनेहुदा कम सम्पन्नहुन ढिला हुनसक्छ । पार्टनरको सहयोग मिल्ने छैन । दाम्पत्य जीवनमा लामो समयसम्म विवाद हुनेहुदा सजग रहनुहोला। व्यापारमा पार्टनरसँग सतर्क रहनुहोला। आदालतको विषयमा टाढै रहनुहोला । संसारिक बिषयमा मन आलिप्त हुनेछ । वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :सामान्य कुरामा पनि पती पत्नी बिच झगडा हुनसक्छ। संसारिक प्रश्न तथा बिषयले मनमा उदाशिन्ता छाउनेछ। अदालती कार्यमा सचेत पूर्ण तरिकाले चल्नुहोला । सामाजिक दृस्टीले अपमानित नहुन सचेत रहनुहोला ।नयाँ कार्यको थालनी गर्नु उचित हुदैन । शारीरिक जोश र उल्लासको अभाव हुनेछ। मानशिक द्विधा बढ्नेछ । मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :यात्रा गर्दा बिशेस ध्यान दिनुहोला । स्वास्थ्यमा बिशेस ध्यान दिनुहोला । नकारात्मक बिचारमा ध्यान
यो साता चम्किँदैछ यी ९ राशिको भाग्य, कुन हो तपाइँको राशी ? (साप्ताहिक राशिफल)

यो साता चम्किँदैछ यी ९ राशिको भाग्य, कुन हो तपाइँको राशी ? (साप्ताहिक राशिफल)

Posted in राशि फल
मेष–यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग रातो हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधना गरि कार्य गर्दा सफलता प्राप्त हुनेछ । वृष–यो साता रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । सामाजिक क्षेत्र र राजनैतिक क्षेत्रमा मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति सजगता अपनाउनु होला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात
आजको रा’शिफल २०७८ भाद्र १७ गते, बिहिबार

आजको रा’शिफल २०७८ भाद्र १७ गते, बिहिबार

Posted in राशि फल
मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषा’र्थद्वारा प्रतिस्प’र्धीहरूलाई पछि पार्न सफल भइनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा फाइदा हुनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुने समय छ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन पनि सफल भइनेछ। वृष – TAURUSइ, उ, ए, ओ, बा, बि, बु, बे, बो विवादा’स्पद कामकाे जिम्मेवारी वहन गर्नुपर्ने समय छ। मानसम्मानमा बाधा पुग्नेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। आलाेचकहरूले व्यर्थैमा दुः’ख दिनेछन्। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। अध्ययनमा प्रगति हुनेछ। मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के,
यी ४ राशिमाथि हुन्छ हनुमानको विषेश कृपा, जसका कारण सजिलै कमाउँछन् धन-सम्पत्ति

यी ४ राशिमाथि हुन्छ हनुमानको विषेश कृपा, जसका कारण सजिलै कमाउँछन् धन-सम्पत्ति

Posted in राशि फल
काठमाडौँ । हनुमानलाई हिन्दु धर्ममा चाडैँ प्रसन्न हुने देवताका रुपमा उपासना गरिन्छ। सच्चा मनले उपासना गर्नेहरुको हनुमानजीले मनोकामना पुर्ण गर्ने धार्मिक मान्यता छ। हनुमानको उपासकहरुलाई कुनै पनि संकट वा बाधा नरहने विश्वास छ । तथापी ज्योतिषका अनुसार भने हनुमानजीको कृपा ४ राशीका ब्यक्तिले सहजै पाउने गर्दछन्। १) मेष राशी सम्पुर्ण राशीमध्ये मेष राशीमा हनुमानजीको विशेष कृपा रहने गर्दछ । यस राशीका जातकलाई कुनै पनि समस्या वा बाधा आइलागे हनुमानजीले तुरुन्त त्यसको निवारण गर्दछन् । यस राशीका जातकले हनुमानको उपासना गरेमा बुद्धि, कौशल र चर्तुराईं, धन प्राप्त गर्दछन्। २) सिंह राशी यस राशीका जातकमा समेत हनुमानजीको विशेष कृपा रहने गर्दछ । सिंह राशीका जातकमा आउने हरेक संकटबाट हनुमानजीले रक्षा गर्दछन्। यस राशीका उपासकलाई हनुमानजीले ठूला दुर्घटना वा संकटबाट बचाउने गर्दछन् । हनुमानजीको कृपाले यस