विचार

टिकटकबाट एक महिनामै एक करोड कमाई, अंशु बर्माको वास्तविकता के हो ? घर, घडेरी देखि कार सम्म (भिडियो हेर्नुस्)

टिकटकबाट एक महिनामै एक करोड कमाई, अंशु बर्माको वास्तविकता के हो ? घर, घडेरी देखि कार सम्म (भिडियो हेर्नुस्)

Posted in विचार
काठमाडौ । एउटा मोवाइल एप टिकटक जसवाट मानिसले लाखौं करोडौ कमाउन सक्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । एक दिनमै करिब एक लाख रुपैया कमाउने अंशु वर्माको कथाले पक्कै पनि तपाईलाई अचम्म बनाउन सक्ला । यिनी टिकटकमा लाइभ आएर लाखौं कमाउने गरेका हुन् । उनी कञ्चनपुरको महेन्द्रनगरका हुन् । उनी आफ्नै घरको कोठामा बसेर दिनमै लाख भन्दा बढी कमाउँछन् ।उनी महिनाको २५ लाख भन्दा बढी कमाउँछन् । कम्तिमा महिनाको २० देखि २५ सम्म पुग्ने गरेको छ । तर कहिले काँही ३० लाख पनि पुग्ने गरेको बताउँछन् । उनले २५ दिन टिकटकमा लाइभ बसेर कमाएको पैसाले कार पनि किनेका छन् । केही दिन अघि सामान्य जिवनशैली बिताएका उनी अहिले महेन्द्रनगरमा एउटा घर किनिसकेका छन् भने काठमाडौमा पनि घर किनिसके । उनीसंग जम्मा ७ वटा मोवाइल छन् । आफ्नै कोठामा बसेर उनले दुई महिनामै जिवनशैली परिवर्तन गरे । उनको कोठा पनि भब्य छ । घरमा सबै सुविधा जोडे
टिकटकबाट कमाएको पैसाले गरिमाले खुवाइन् ४ सय जना ग’रिब दु’खीलाई खाना

टिकटकबाट कमाएको पैसाले गरिमाले खुवाइन् ४ सय जना ग’रिब दु’खीलाई खाना

Posted in ताजा खबर, विचार
डिसी : टिकटकबाट कमाएको पैसाले मोडल गरिमा शर्माले ४ सय जना गरिब दुखीलाई खाना खुवाएकी छिन् । को’रोना महामारीका बेला सबै जना समस्यामा छन् । स’मस्यामा परेकाहरूलाई सक्नेले सहयोग गरिरहेकै छन् । यस्तै, टिकटकबाट चर्चा कमाएर म्युजिक भिडियोमा जमिसकेकी मोडल गरिमा शर्माले पनि दुखमा परेका लगभग ४ सय जनालाई खाना खुवाएर सहयोग गरेकी छिन् । साथै, हाम्रो टिम नेपाललाई अन्य सेवाको लागि पन्ध्र हजार नगद हस्तान्तरण पनि गरेकी छिन् । आइतबार हाम्रो टिम नेपालसँगको सहकार्यमा गरिमाले भोकाएकाहरुलाई खाना खुवाएकी हुन् ।‘जनताको पैसा जनतालाई’ भन्ने नाराको साथ टिकटकबाट आएको पैसाले उनले सहयोग गरेकि हुन् । ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनु हुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ ।’- गरिमाले बताईन् । लकडाउन अगाडि सम्म म्युजिक भिडियोमा दिनहुँ व्यस्त हुने गरिमाले आफूले सकेको सहयोग गरेको जानकारी दिइन् । पछ