स्वास्थ्य

कपाल झर्ने समस्याले हैरान हुनुहुन्छ ? मात्र यी ४ उपायबाट पाउनुहोस् छुटका’रा

कपाल झर्ने समस्याले हैरान हुनुहुन्छ ? मात्र यी ४ उपायबाट पाउनुहोस् छुटका’रा

Posted in स्वास्थ्य
क’पाल झर्ने स’मस्याबाट धेरै मानिसहरु चिन्तित हुन्छन् । विभिन्न कारणले क’पाल झर्ने स’मस्या पैदा हुन्छ । तर, गम्भीर रो’गका कारण क’पाल झर्ने स’मस्यामा बाहेक घरेलु विधि अपनाएर यसको स’माधान गर्न सकिन्छ । अमलाको जुस: अमलामा ट्यानिन र क्या’ल्शियम जस्ता पदार्थ पाइन्छ । यो दुवै पदार्थ कपाल बढ्न मद्दतगार हुन्छ । र यो क’पालको लागि निकै लाभदायक हुन्छ । कपालको जरामा अमलाको रस लगाउनुस् र ३० मिनेटसम्म लगाउनुस् । यो प्रक्रिया हप्तामा दुईपटक लगाउनुस् । प्याजको रस: प्याजको रसले क’पालमा यसको वृद्धिका लागि अतिरिक्त सल्फर प्रदान गर्छ । जसले गर्दा कपाल झर्न रोक्ने काम गर्छ । आधा प्याजको रस निकाल्ने र कपालको जरामा लगाएको ३० देखि ६० मिनेटमा पखाल्ने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्दा क’पाल झर्ने स’मस्यामा कमि आउँछ । मेथी हेयर मास्क: मेथीको दानामा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च मात्राम
राउटे बस्तीमा आईलाग्यो यति ठुलो समस्या, १८ राउटेको मृत्यु

राउटे बस्तीमा आईलाग्यो यति ठुलो समस्या, १८ राउटेको मृत्यु

Posted in स्वास्थ्य
: चिसो भुइँमाथि पातलो खु’इलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उहाँलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको साहारा बिना उठबस गर्न सक्नुहुन्न । फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरुको यो धारणा क्रमशः बदलिएको छ । कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । “बिमारले थलिएको धेरै भइसक्यो, औषधि–उपचार पाए हुन्थ्यो”, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग भन्नुभयो, “जीउ दुखेर हैरान बनायो, औ’ष’धि खा’ए निको हुन्थ्यो की ? डाक्टरलाई यतै (बस्तीमै) पठाइदिनुप¥यो ।” स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृ
हरियो प्याजले निको पार्छ यस्ता रोगहरु, जसकाे बारेमा धेरैलाई थाहै नहुनसक्छ,,,,जानीराख्नुहोस।

हरियो प्याजले निको पार्छ यस्ता रोगहरु, जसकाे बारेमा धेरैलाई थाहै नहुनसक्छ,,,,जानीराख्नुहोस।

Posted in स्वास्थ्य
स्वास्थ्य : हरियो प्याजले निको पार्छ यस्ता रोगहरु, जसकाे बारेमा धेरैलाई थाहै नहुनसक्छ ! हरियो प्याज स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिनछ । यो एउटा कन्दमुल हो । यसको सेवन गर्दा विभिन्न किसिमका रोग बाट मुक्त हुन सकिन्छ । धेरै जसो मानिहिरुलाई थाहा नहुन पनि सक्छ यसको सेवन गर्दा कति फाइदा हुन्छ भनेर हरियो प्याजले मोटो शरीरको तौल पातलो बनाउँछ । यसले ब्ल्ड सुगर लेभललाई कन्ट्रो’ल गर्ने भएकाले डायबे’टीजको बिरा’मीलाई निक्कै फाइदा पु¥र्‍याउँछ। यसमा एन्टी इन्फ्ले’मेटरीको गुण भएकाले यसले अर्थराइटिस हुनबाट जोगाउँछ । हरियो प्याजमा भिटामिन ए समेत रहेको हुँदा यसले आँखाको ज्योति बढाउनुका साथै रतन्धो हुनबाट पनि जोगाउँछ । यसमा एन्टी ब्याक्टे’रियल गुण भएकाले यसले रु’घाखोकी तथा टाउँको दुखेकोलाई सन्चो बनाउँछ। यसमा भिटामिन सी को मात्रा धेरै हुने भएकाले कम’जोरी हटाउँछ र भरपू
होम आइसो-लेसनमा सास फेर्न गाह्रो भए डा.रबिन्द्र पाण्डेका यी १६ सुझावहरु ।

होम आइसो-लेसनमा सास फेर्न गाह्रो भए डा.रबिन्द्र पाण्डेका यी १६ सुझावहरु ।

Posted in स्वास्थ्य
१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारा’सिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटा’मोल खान सकिन्छ । २. पल्स अक्सि’मिटरबाट अक्सि’जनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजि’सन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँ’ठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फो’क्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ । ३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटा’मोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ । ४. अक्सि’जनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिए”न्टले अचानक को’भिड निमोनि’या गरा
आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस् ।

आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस् ।

Posted in स्वास्थ्य
स्वास्थ्य : खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ । घरेलु विधि प्रयोग गर्ने तरीकाः १. यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जि’यतको कारक बनेका विषाक्त तत्वहरु नाश हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ । २. दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा
को’रोना जितेर अस्प’तालबाट घर फर्किए खरेल ।

को’रोना जितेर अस्प’तालबाट घर फर्किए खरेल ।

Posted in स्वास्थ्य
काठमाडौं : पूर्व प्रहरी तथा सामाजिक अभियन्ता रमेश खरेल अस्पतालबाट घर फर्किएका छन् । कोरो’ना संत्र’मणका कारण उनी गम्भी’र बिरा’मी भएका थिए । नियोनियाका कारण उनलाई भेन्टि’लेटरमा समेत राखेर उप’चार गरिएको थियो । करिब तीन साता लामो उपचारपछि उनी सोमबार नेपाल प्रहरी अ’स्पतालबाट डिस्चा’र्ज भएका हुन् ।- सङ्क्र’मणमा कमी आएपछि अस्पतालमा घटे बिरा’मी, खाली हुँदै बेड ! को’भिड–१९ को सङ्क्र’मण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सि’जनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उप’करणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र कोरो’नाका बि’रामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्कता नरहेको जनाएको हो । दोस्रो लहरको को’रोना सङ्क्र’मण बढ्दै गएपछि यसअघि कामपाले १२ वटा अस्पतालसँग सम्झौता गरी आवश्यक पर्ने स्वास्थ्य उपकरण र उपकरण खरिदका लागि