Uncategorized

यी हुन् सबैभन्दा अन्तिममा अफगानिस्तान छोड्ने अमेरिकी सैनिक ?

यी हुन् सबैभन्दा अन्तिममा अफगानिस्तान छोड्ने अमेरिकी सैनिक ?

Posted in Uncategorized
काठमाडौं। अफगानिस्तानबाट अमेरिकाको सैन्य अभियान पूर्ण रुपमा फिर्ता भएको छ । अमेरिकी रक्षा विभागले एक तस्वीर जारी गरेको छ । तस्वीर जारी गर्दै विभागले तस्वीरमा देखिएका यी सैनिक अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक भएको बताएको छ । विभागले यी सैनिक मेजर जनरल क्रिस डोनाह्यु भएको बताएको छ जो अफगानिस्तानबाट अमेरिका जान लागेको अन्तिम सी–१७ विमानमा चढ्दैछन् । यो पनि पढ्नुहोस्: गोविन्द बानियाँ, पाँच वर्षदेखि कोरियामा छन्। कोरिया नेपालीहरुको प्रमुख गन्तव्य मुलुकमध्येको एक हो। इपिएस प्रणाली अन्तर्गत कोरिया पुगेर उनी कार्यरत छन्। म्याग्दीको बेनी नगरपालिका वडा ५ घर भएका उनी नेपालमा छँदा विभिन्न अनलाइन, टेलिभिजनहरुमा काम गर्थे। आर्थिक हिसाबले सुरक्षित हुन साथै भविष्य आशलाग्दो बनाउने उद्देश्यले अरु नेपाली युवाजस्तै उनी कोरिया हान्निएका हुन्। कोरियामै निरन्तर बस्ने कि नेपाल फर्केर त्यतै क
‘भोलि यो संसार छाडेर जान सक्छु’ मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ‘भन्दै संक्रमित शिक्षिकाले बनाएको अन्ति’म टिकटक भिडियो,,

‘भोलि यो संसार छाडेर जान सक्छु’ मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ‘भन्दै संक्रमित शिक्षिकाले बनाएको अन्ति’म टिकटक भिडियो,,

Posted in Uncategorized, ताजा खबर
मानिसको आयू कति छ भनेर कसैले अनु’मान गर्न सक्दैन तर जीवनमा अनुमान गरेका केही कुरा आकस्मिक रुपमा या भवितब्य भएर हो पूरा हुने गर्छन् । यस्तै एक घटना धनगढीमा भएको छ । एक शिक्षिकाले टिकटकमा ‘ आमा भोलि यो संसार छाडेर जान सक्छु’ भन्दै टिकटक बनाएर अप’लोड गरिन् । दैवको नियति, त्यसको भोलिपल्टै उनले सन्सार छोडेर गइन् । गत बैशाख १८ गते शनिबार सामाजिक सञ्जालमा ‘टिक’टक’मा उनको एक भिडियो अपलोड भएको थियो । त्यस भिडियोमा उनी मास्क लगाएकी, बिरामी र थकित देखिन्छन् । उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थकित छु, जिन्दगीदेखि । सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा । मला’ई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ।’ त्यसकै भोलिपल्ट उनले फेरि थप एक भिडिओ अप’लोड गरिन् । बिस्तरामै सु ति रहेको अवस्थामा उनले भन्दैथिन, ‘कोरोनाको महामारी दिनप्रतिदिन बढीरहेको छ। बोल्न मन छ भने आजै दिल खोलेर बोलौं,
आज शनिबार काल भैरवको दर्शन गर्दै राशिफल हेर्नुहोस् ।

आज शनिबार काल भैरवको दर्शन गर्दै राशिफल हेर्नुहोस् ।

Posted in Uncategorized, राशि फल
मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँगको भेटघाटले प्रारम्भ रमाइलो रहनेछ। व्यापारको सञ्जाल फराकिलो हुनेछ। व्यवसायका लागि यात्रा गर्ने साइत जुर्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोमवारपछि स्थिति केही कमजोर बन्नेछ भने व्यवसायमा सोचेको फाइदा उठाउन नसकिएला। स्वास्थ्यमा कमजोरी देखापर्नेछ। मालमत्ता हराउने र अर्थ-अभावले सताउने समय छ। तापनि धार्मिक मनोवृत्ति बढ्नेछ भने सामाजिक कार्यमा धन खर्च गरिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ। सप्ताहान्तमा वादविवादमा परिने सम्भावना छ, सजग रहनुहाेला। वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो प्रारम्भमा प्रतिस्पर्धामा जुट्नुपरे पनि कर्मयोगले फाइदा दिलाउनेछ। प्रयत्न गर्दा अवसर हात पार्न सकिनेछ। समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। मिहिनेतले परिस्थितिलाई आफू अनुकू
आज बिहिबार २०७८ भाद्र ३ गते तपाईको दिन शुभ रहोस् राशिफल

आज बिहिबार २०७८ भाद्र ३ गते तपाईको दिन शुभ रहोस् राशिफल

Posted in Uncategorized
मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति धेरै अनुकूल नदेखिए पनि विशेष कामको जग बसाउन सकिनेछ। सानाे प्रयत्न गर्दा तारिफयोग्य काम थालनी हुन सक्छ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम सम्पादन हुनेछ। व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ। मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा काम थाल्न समय लाग्नेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह दिन खर्चिलो दे